सासंद पौडेलद्वारा उपसभामुख बन्ने प्रस्ताव ‘अस्वीकार’
०७ माघ २०७६, काठमाडौं सभामुख पाएको सत्तारुढ नेकपा बाहेकका अन्य ठूला दलहरुबीच उपसभामुख बन्ने प्रतिस्पर्धा चलिरहँदा राष्ट्रिय जनमोर्चा (राजमो) की सांसद दुर्गा पौडेलले भने नेकपाको उपसभामुख बन्ने प्रस्ताव अस्वीकार गरेकी