राष्ट्रियसभा सदस्य निर्वाचन : निर्वाचन आचारसंहिता आजदेखि लागू
राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न निर्वाचन आचारसंहिता आजदेखि लागू हुने गरी जारी गरिएको छ । निर्वाचन आचारसंहिता, २०७२ व्यक्ति,