‘जम्मू–कश्मीर विवादः राष्ट्रसंघले डाक्यो आकस्मिक बैठक, सर्वोच्चमा सुनुवाइ आजै
३१ साउन २०७६, काठमाडौं भारतले ‘धारा ३७०’ खारेजपछिको अवस्थालाई लिएर संयुक्त राष्ट्रसंघले जम्मू–कश्मीर विषयमाथि छलफल गर्न आकस्मिक बैठक डाकेको छ। अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा शुक्रबार हुने सुरक्षा परिषद्को बैठकमा जम्मू–कश्मीरको