सांसदको ब्यंग्य : अब प्याज स्वास्थ्यका लागि हानिकारक छ !
०७ पुष २०७६, काठमाडौं राष्ट्रियसभाको सोमबारको बैठकमा प्याजकोे अनियन्त्रित मूल्यवृद्धिलाई लिएर सांसदले ब्यंग्य गरेका छन्। सांसद रामपृत पासवानले प्याजको मूल्यवृद्धिमा ब्यंग्य गर्दै भनेका छन्, अब प्याज खानु स्वास्थ्यका लागि हानिकारक