दर्शकमाझ सर्वाधिक चर्चित गायक राजु लामा लोबुचे पिक शिखर आरोहण गरेका छन् । राजुले शनिबार ६११९ मिटर अग्लो लोबुचे शिखर आरोहण गरेका हुन् । राजुले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका