अध्यक्ष नारायण दाहालको राजनैतिक प्रतिवेदन : बागमती प्रदेशमा नेकपाले छलाङ्ग मार्ने संकेत (पूर्ण पाठ)
२४ फागुन २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीको चौथौ पूर्ण बैठकमा अध्यक्ष नारायण दाहालले प्रस्तुत गरेको प्रतिवेदनले प्रदेशको पार्टी संगठन निर्माण र परिचालनमा छलाङ्ग मार्ने संकेत