फ्यानले महंगो मोबाइल फोन उपहार दिएपछि खुसी हुदैँ राखीले फ्यानलाई दिइन् चुम्बन…
बलिउडकी सर्वाधिक चर्चित तथा कन्ट्रोभर्सियल मोडल राखी सावन्त केही समयअघि बिगबोस सिजन १४ मा देखिएकी थिइन् । त्यसपछि उनको चर्चा धेरै नै चुलिएको छ । सधैँ विवादमा आइरहने राखीले बिगबोस