राई र यादवको राजीनामापछि कार्यभार प्रधानमन्त्रीलाई
०९ पुष २०७६, काठमाडौं उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले राजीनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई तोकिएको छ।