राइड थ्रु सिन्धुलीगढी साइकलयात्राको कार्यतालिका सार्वजनिक, यस्तो छ यात्रामा कार्यक्रम
०४ मङि्सर २०७६, काठमाडौँ समृद्ध सिन्धुली अभियानको आयोजनामा यही मंसिर ६ गतेदेखि हुने राइड थ्रु सिन्धुलीगढी २०१९ साइकल यात्राको यात्रा तालिका सार्बजनिक भएको छ । साइकल यात्राको उद्घाटन पर्यटन मन्त्री योगेश