अभिनेता दिलिप रायमाझी र रमित ढुगांनाले भुटानी शरणार्थीलाई गरे राहत वितरण
नेपालमा कोरोनाको महामारी बढेसँगै नेपाली सिने जगतका कलाकार सामाजिक कार्यमा लागिरहेका छन् । धेरै कलाकारहरुले कोरोनाबाट समस्यामा परेकाहरुलाई आफूले सकेको सहयोग गरिरहेका छन् । यसैबिच कुनै समयका सर्वाधिक चर्चित अभिनेता