फेरी जेल जाँदै रञ्जन कोइराला : प्रधान न्यायाधीश माथि गम्भीर प्रश्न
०९ साउन २०७७, काठमाडौं श्रीमती हत्या अभियोगमा सर्वस्वसहित कैद भोगिरहेका रञ्जन कोइरालाको सजाय सर्वोच्च अदालतले घटाइ दिएपछि उनी बिहीबार छुटेका छन्। काठमाडौँ जिल्ला अदालतले कोइरालालाई सर्वस्वसहित जन्मकैद गरेको सजायलाई तत्कालीन