०६ फागुन २०७६, काठमाडौं सामाजिक क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आएका एक उर्जाशील युवा हुन्, रक्की प्रसाद शाह । उनको जन्म २०५७/०७/०३ गते धनुषा जिल्लाको जनकपुरमा भएको हो ।