यौन हिंसा प्रकरण : युट्युबरलाई रोक्न सुरक्षा घेरामा राउटे बस्ती
यौन हिंसाको भिडियो अपलोड गर्नेलाई कारवाही गरिने राउटे युवतीमाथि सामूहिक यौन हिंसाको घटना सार्वजनिक भएपछि सुर्खेतको गुर्भाकोट नगरपालिका–९ दमारस्थित राउटे बस्तीमा सुरक्षा सतर्कता बढाइएको छ । घटनालगत्तै बस्ती सिल गरिएको