पर्यटनमन्त्रीको योजनाः गुनासो सुन्न मासिक गोलमेच
२३ भदौ २०७६, काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सबैको सुझावको आधारमा अघि बढ्ने स्पष्ट पार्दै आएका छन्। जनसरोकारका विषयमा लोकप्रियता र विश्वसनीयता कायम गर्नका लागि मन्त्री भट्टराईले