लिबियामा अपहरित ४ नेपालीको उद्धार, सुरक्षित फर्काईने पहल हुँदै
२९ जेष्ठ २०७६, काठमाडौं युद्धग्रस्त लिबियामा अपहरणमा परेका ४ नेपालीको उद्धार गरिएको छ । इजिप्टस्थित नेपाली दूतावास र युनाइटेड नेसन (युएन)को पहलमा उनीहरुको उद्धार गरिएको हो । एक हप्ताअघि लिबियाबाट