१४ चैत्र २०७६, काठमाडौं ओहो ! कस्तो उराँठलाग्दो झिसमिसे । निन्द्राबाट ब्यूँझन्छु । चकमन्न सबैतिर । सन्नाटा चारैतिर । कोही बोल्दैनन् । केही सुनिँदैन । सदा त सवारीका टाँटाँट् टुँटुँट्हरु