१४ करोडको लागतमा खोटाङमा ‘यलम्बर’ पार्क निर्माण हुँदै
२६ जेष्ठ २०७६, काठमाडौं खोटाङको मझुवागढी नगरपालिकामा ‘यलम्बर’ पार्क बन्ने भएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित १४ करोडको लागतमा १०० फिट अग्लो ‘यलम्बर’को प्रतिमासहितको पार्क निर्माण हुने