म्यान्मारमा हराएको मानवता, नागरिकको हत्या गर्ने सैनिक सरकारको भव्य भोज
गएको मार्च २८ मा म्यान्मारमा ‘सशस्त्र प्रहरी बल दिवस’ परेको थियो । त्यसैदिन जुन्ता सरकारको विरोध र प्रजातन्त्रको पुनस्र्थापनाका लागि निस्किएको विशाल जुलुशमाथि सेनाले निर्मम हमला ग¥यो र १२० जना