दश वर्षे जनयुद्धका क्रान्तिकारी जनवादी गायक मोहित श्रेष्ठ (भिडियो सहित)
रोल्पा जंकोटमा जन्मिएका जनवादी गायक ‘मोहित श्रेष्ठ’ युद्धकालको निकै चर्चित नाम हो । वि.सं. २०५२–५३ सालको जनयुद्धमा होमिएका आफ्नो घरपरिवार त्यागेर माओवादी पार्टीका कार्यकर्ताका रुपमा चिनिएका मोहित श्रेष्ठसँग हामीले अन्तवार्ता