मोरक्कोमा नयाँ प्रधानमन्त्री नियुक्त
मोरक्कोमा शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । मोरक्कोका राजा मोहम्मद छैठौँले अजिज अखान्नौचलाई नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका हुन् । नेस्नल र्याली अफ इन्डेपेन्डेन्ट (आरएनआई) का अध्यक्षसमेत रहेका अखान्नौचलाई