बिहान उठ्ने बित्तिकै मोबाइल नचलाउन विज्ञहरुको सुझाव
२९ कार्तिक २०७६, काठमाडौं परिवर्तित समयसँगै दिन–प्रतिदिन मोबाइल फोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ। हरेक समय हामी फोन प्रयोग गरिरहेका हुन्छौँ। मोबाइलसँग यति जोडिएका छौं कि रातमा सुत्नु अघिसम्म