२१ माघ २०७६, काठमाडौं अधिकांश मानिसहरु विवाहका लागि मोटाउने र दुब्लाउने गर्दछन्। विवाहमा आर्कषक देखिन शरिरलाई सन्तुलनमा ल्याउन धेरैले निकै मेहनत पनि गर्दछन्। तर विवाहपश्चात् भने मानिसहरु शरिरको फिटनेसमा वास्ता