मेलम्ची क्षेत्रमा फेरि बाढी, हेलम्बुको प्रहरी कार्यालय भवन बगायो
काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची खुलामा फेरि बाढी आएको छ । शुक्रबार राति आएको बाढीले हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन, विद्यालयको भवन बगाएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन