डा. राजन भट्टराईको पहलमा कपनवासीलाई सवा २ अर्वको खानेपानी परियोजना (भिडियो सहित)
०८ असोज २०७५, काठमाडौं स्थानीय निर्वाचनमा तत्कालीन नेकपा एमालेले कपनवासीका लागि घरघरमा पानी सहितको धारा व्यवस्था गर्ने प्रतिवद्धता गरेको थियो । संघीय र प्रादेशिक निर्वाचनमा समेत नेकपाले पानीको मुद्दालाई उच्च