बालबालिकाको आवाजलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन सफल हिरो आश्मा अर्याल
२८ फागुन २०७६, काठमाडौं आश्मा अर्याल आफैंमा एक हिरो हुन् । जसले हरेक बालबालिकाको आवाजलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन सफल भएकी छिन । उनको जन्म नवलपुर जिल्लाको देवचुली नगरपालिकामा भएको हो