मुख्यमन्त्री राईविरुद्ध मुद्दा : बालिकाद्वारा पति दावी गर्दै ‘अंश’ माग
१६ फागुन २०७६, काठमाडौं प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। दोलखाकी बालिका खड्का {राई}ले मुख्यमन्त्री राईविरुद्ध मुद्दा दायर गरेकी हुन्। बालिकाले मुख्यमन्त्री