‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेत जितेकी छन् । शनिबार साँझ राजधानीको होटल याक एन्ड यतिमा आयोजित ग्रान्ड फिनालेमा उनले १५ प्रतियोगीलाई पछि पर्दै ताज पहिरिन सफल भएकी