‘मिस ग्राण्ड नेपाल २०२१’ को ताज निशुले जितिन्, यी हुन् ताज जित्ने अन्य ४ सुन्दरीहरु (भिडियो सहित)
इटहरी/ यहि शुक्रबार काठमाण्डौको जमलमा अवस्थित राष्ट्रिय नाचघरमा ‘मिस ग्राण्ड नेपाल २०२१’ सम्पन्न भएको छ । सो प्याजेण्टको उक्त ग्राण्ड फिनाले कार्यक्रमबाट बन्दि सहायता केन्द्रकी निसु कुमारी साहले ताज पहिरिन