काठमाडौंबासीको धारामा २४ सै घण्टा पानी वितरण यसरी गर्न सकिन्छ
मेलम्चीको पानी आएपछि उपभोक्ताको आवश्यकता पूरा गर्न सहज भए पनि माग भने पूरा नहुने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताएका छन् । हाल उपत्यकामा