आयुषा बस्नेतले उचालिन् ‘मार्सी वियर मिस टुरिजम ब्युटी अफ नेपाल-२०२१’ को उपाधी
इटहरी/ पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्य सहित साहारा ईन्टरटेन्मेन्टको आयोजना गरिएको ‘मार्सी वियर मिस टुरिजम ब्युटी अफ नेपाल-२०२१’ सफलता पुर्वक सम्पन्न भएको छ । सोमबार भएको फाइनल प्रतिष्पर्धामा आयुषा बस्नेतले