मान्छे मारेउकी मानवता ! -प्रकाशचन्द्र परियार अजित मिजार मारेउ, पीडितहरु झिनो स्वरमा मात्र बोलिरहे ! कसैले सुनेनन्, सुन्नेले उडाए किनकी यो उनीहरुको राज्य थिएन, उनीहरुले ‘मान्छे’को प्रमाणपत्रनै पाएका थिएनन् !