एक अमेरिकी रिपोर्टः ८ घण्टाभन्दा कम सुत्नेलाई मानसिक समस्याको खतरा
२३ मंसिर २०७६, काठमाडौं दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनले खुलाएको छ। अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक