भूमि आयोग खारेजको विरुद्दमा ७७ जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाउँदै मानवअधिकार एलाईन्स
मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा देशैभर कार्यरत २००० भन्दा बढी मानवअधिकारवादी संस्थाहरुको छाता संगठन मानव अधिकार तथा सामाजिक न्याय मंच (मानव अधिकार एलाईन्स) ले देउवा सरकारद्वारा खारेज गरिएको भूमि समस्या