‘नोवेल प्राइज् होल्डर’ वैज्ञानिकको घोषणा : ‘कोरोना छिट्टै समाप्त हुँदैछ’
१३ चैत्र २०७६ काठमाडौं नोवेल पुरस्कार विजेता तथा स्ट्यानफोर्ड बायोफिजिस्ट माइकल लेविटले कोभिड १९ (कोरोना भाइरस) असर कम हुँदै जाने बताएका छन्। “अहिले पनि भनिएजस्तो भयावह छैन। हरेक क्षेत्रमा डर,