एनआरएनएको साझा चरित्र जीवन्त राख्न नेकपाले कहिल्यै हस्तक्षेप गर्दैन : महासचिव पौडेल
०३ कात्तिक २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एनआरएनएको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा आएका प्रतिनिधि मध्ये पार्टीका अगुवा समर्थकहरुसँग पार्टी कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा पार्टी महासचिव बिष्णु पौडेलले