श्रीमतीलाई मर्स्याङ्दी नदीमा फाल्ने एक पुरुष पक्राउ
श्रीमतीलाई तन्नामा पोको पारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा एक पुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । पालुङटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमती मारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा