शिर्पालीले बनाए ४२ केजीको विश्वकै ठुलो खुकुरी, त्रिभुवन विमानस्थलमा सजाउँने धोको
२४ जेठ २०७६, काठमाडौं १३ वर्षको कलिलो उमेरदेखि नै आरनमा काम गर्दै आएका मन बहादुर शिर्पाली अहिले नेपालका अधिकांश मुख्य मेला तथा महोत्सवमा सहभागी हुने गरेका छन् । सानै उमेरबाट