मन्त्री निवास मन्त्रीद्वारा नै सरसफाई
२६ जेष्ठ २०७६, काठमाडौं मन्त्रीहरुले आफ्नो निवास आफैँ सरसफाई गरेका छन् । आज(आईतबार) बिहान ललितपुरको पुल्चोकस्थित सरकारी निवास परिसरमा मन्त्रीहरुले सरसफाई गरेका हुन् । विश्व वातावरण दिवसको अवसरमा साताव्यापी कार्यक्रमअन्तर्गत