३० साउन २०७६, काठमाडौं वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन भएको छ। साहित्यकार दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको हो। निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई