‘२०७८ बैशाखसम्म काठमाडौँवासीलाई मेलम्चीको पानी ख्वाउन प्रतिबद्ध छु’ : आयोजना प्रमुख थापा (भिडियो सहित)
२६ बैशाख २०७६, काठमाडौं वि.सं. २०२१ असोज २१ गते ओखलढुङ्गा जिल्लामा जन्मिएका भोजविक्रम थापाले स्नातक गरेपछि २०४५ सालमा तत्कालीन सोभियत संघबाट सिभिल ईन्जिनियरिङ र नेपालबाट वातावरणीय ईन्जिनियरिङमा स्नात्तकोत्तर गर्नुभएको हो