‘कोरोना कहर’ कसरी किन आयो कोरोना ? आतंकै किन बन्यो कोरोना ? त्यो पनि पछि खोज्दै गरौंला चिन्तन पनि पछि गर्दै गरौंला अहिले लाई हामी सबै बाँचौं बचेर आफू अरुलाई