खानुहोस् भिजाएको मेथीः जसले छालालाई स्वस्थ राख्नका साथै गर्छ क्यान्सरको निदान
२३ भदौ २०७६, काठमाडौं मानिस आफु स्वस्थ रहन हरेक कुरामा ध्यान दिन आवश्यक हुन्छ। सरसफाईदेखि लिएर खानपान उत्तिकै ध्यान दिन सक्यौं भने हामी स्वस्थ जीवन जिउन सक्छौं। स्वस्थकर खानपानमध्ये मेथीदाना