दोस्रो विश्वयुद्धताका डुबेको जहाजका भग्नावशेष फेला
०५ कार्तिक २०७६, काठमाडौं दोस्रो विश्वयुद्धको भीषण संघर्षको दौरानमा समुद्रमा डुबेका दुईवटा जापानी जहाजलाई सामुद्रिक खोजकर्ताहरुले फेला पारेका छन्। फेला परेका दुई जहाजका भग्नावशेष मिडवेको लडाइँ भनेर चिनिने सन् १९४२