२६ बर्षअघि भारत गएका भक्तबहादुर नेपाल फर्के, तर आफ्नो घर नै चिनेनन्…
प्रेम सुनार २०५१ सालमा विरगञ्जको जितपुरबाट भारतमा मजदुरी गर्न हिँडेका भक्तबहादुर तामाङ २६ बर्षपछि घर फर्किएका छन् । २६ बर्षपछि फर्कदाँ आफ्नो घर तथा परिवार पत्ता लगाउन नसकेका उनी प्रहरीको