ब्राजिलका पूर्व राष्ट्रपतिलाई अर्को अभियोग
११ पुष २०७६, काठमाडौं ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई अर्को अभियोग लगाइएको छ। संघीय प्रहरीले उनलाई बिहीबार भ्रष्टाचारसम्बन्धी अर्को अभियोग लगाएको अधिकारीहरुले जनाएका छन्। प्रहरीकाअनुसार सन् २०१३