पतिका लागि ‘ब्रत’ मात्रै होइन, दीन दुःखीका लागि ‘अनसन’ पनि बसौं!
१७ भदौ २०७६, काठमाडौं ‘हरितालिका तीज’ नेपाली हिन्दु नारीहरुले पनि निकै हर्षोल्लासका साथ मनाउने गर्दछन्। तीजमा महिलाहरु मिठो मसिनो मात्रै खादैँनन्। उनीहरु निराहार ब्रत पनि बस्छन्। अविवाहिताहरु राम्रो पति पाउँ