समान पेन्सनको माग गर्दै भूपु गोर्खाद्वारा बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक रिले अनशन
समान पेन्सनलगायतका माग राखी गत १७ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक रिले अनशन गरेका भूपु गोर्खाले अन्ततः आमरण अनशन थालेका छन् । विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट