‘सेवा गर्न आएको हुँ !’ अपेक्षा अनुसार काम पुरा भएको छैन : वडाध्यक्ष राजु खड्का
१७ पुस २०७६, काठमाडौं सामान्य परिवारमा जन्मिएर पनि सुखदसँग बाल्यकाल बिताएका वडाध्यक्ष हुन् राजु खड्का । राजधानी काठमाडौंमा घर भएका उनले सरकारी विद्यालय अध्ययन गर्दै आफ्नो बाल्यकाल बिताएको अनुभव सुनाए