अंगीकृत नागरिकताः बुहारीलाई ७ वर्षमा, ज्वाइँलाई १५ वर्षमा
२५ भदौ २०७६, काठमाडौं ‘नेपाल नागरिकता ऐन ०६३’लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन तयार भएको छ। प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको एक वर्ष लामो दफावार छलफलपछि समितिले प्रतिवेदन तयार गरेको