मेरै कार्यकालमा रानिबासको मुहार फेर्नेछु : वडा अध्यक्ष बुदे खत्री
१२ साउन २०७७, सुर्खेत/खगेन्द्र हमाल कर्णाली प्रदेशको स्थानीय तह चिङ्गाड गाउँपालिका वडा न.२ मा जनताले अपेक्षा गरे अनुसारको विकास नभएतापनी अढाई बर्षको कार्यकालमा सकारात्मक विकास भएको वडा अध्यक्ष बुदे खत्रीले